Role of stakeholders for prevention of OCSA
Course Contents
Introduction to e-learning Course
- Message from VOC
Pre-Test
- You must complete 10 objective questions in this Pre-Test.
Introduction to Online Child Sexual Abuse (OCSA)
- Understanding Online Child Sexual Abuse OCSA
Online Grooming and Cyberbullying
- Recognizing Online grooming
- Quiz on Online grooming
- Cyber Bullying
- Quiz on Cyberbullying
Sexting and Sextortion
- Knowing More About Sexting
- Story Telling on Sextortion
Live Streaming
- Prevalence of Live streaming
Phishing and Online Game Addiction
- Online Phishing- Video
- Online Game Addiction
- Whack-a-mole: Game
Preventive Roles on OCSA
- Role of Parent Case1
- True Or False
- Role of Parent - Case2
- Drag and Drop
- Role of Teacher
- Role of Local Government
- Role of National Child Rights Council
- Quiz
- Role of Cyber Bureau
- Quiz-Cyber Bureau
- Quiz-Cyber Bureau
Resources
- Case Story
Post - Test
- You must attend 10 objective questions in this post-test
Feedback
- Course Feedback
Description
Frequently Asked Questions
यस पाठ्यक्रमको मुख्य उद्देश्य के हो ?
यस पाठ्यक्रमको मुख्य उद्देश्य अनलाइन माध्यमबाट हुन सक्ने बालयौन दुर्व्यवहार र शोषण रोकथामको बारेमा सरोकारवालाहरुलाई जानकारी तथा ज्ञान प्रदान गर्नु हो।
यो पाठ्यक्रम कसका निम्ति उपयुक्त छ ?
यो पाठ्यक्रम अनलाइन माध्यमबाट हुन सक्ने बालयौन दुर्व्यवहारसँग सम्बन्धित सरोकारवालाहरु जस्तै बालबालिका, अभिभावक, शिक्षक, प्रहरी, सामाजिक कार्यकर्ता तथा अनलाइन सुरक्षाबारे जान्न चाहने अन्य व्यक्तिहरुका लागि उपयुक्त छ ।
यस पाठ्यक्रममा के–कस्ताa विषय वस्तुहरु तथा विधिहरु समावेश छन् ?
यस पाठ्यक्रममा मूलत अनलाइन ग्रुमिङ्ग, साइबर बुलिङ्ग, सेक्स्टिङ्ग, फिसिङ्ग, सेक्स्टोर्शन, प्रत्यक्ष प्रसारण र अनलाइन गेमिङ्ग लतजस्ता विषयहरू समेटिएका छन् । पाठ्यक्रमका सामग्रीहरूलाई थप रोचक र जानकारीमूलक तरिकामा प्रस्तुत गर्न अडियो, भिडियो, एनिमेशन, कमिक्स, अन्तरक्रियात्मक प्रश्नोत्तर जस्ता विधिहरु समावेश गरिएका छन् ।
पाठ्यक्रमको मूल्यांकन संरचना कस्तो छ ?
पाठ्यक्रमको सुरुमा प्रारम्भिक ज्ञान मापन गर्न पूर्व मूल्यांकन र पाठ्यक्रमको अन्त्यमा सिकाइ परिणामहरू मापन गर्न अन्तिम मूल्यांकन विधिहरू समावेश गरिएको र दुवैमा १० वटा प्रश्नहरू रहेका छन् ।